मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दुई युवा ह्यान्डबल टोली बंगलादेश प्रस्थान

hamrokhelkud.com · Tue Jun 09 15:06:02 GMT 2026

दुई युवा ह्यान्डबल टोली बंगलादेश प्रस्थान

काठमाडौँ (हाम्रो खेलकुद)- बंगलादेशमा‌ हुने आइएचएफ यु–२० र यु–१८ पुरुष जुनियर ह्यान्डबल ट्रफीमा सहभागी हुन २८ खेलाडीसहित ३१ सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)