साँगुरीगढीका दुई गाउँ पहिरोको उच्च जोखिममा, बर्खामा झनै बढ्छ त्रास
ekantipur.com · Tue Aug 18 10:30:20 GMT 2026

साँगुरीगढीका दुई गाउँ पहिरोको उच्च जोखिममा, बर्खामा झनै बढ्छ त्रास
साँगुरीगढी गाउँपालिकाले भूगर्भीय अध्ययनपछि मजुवा, डढुवा, तुंखा र मुक्तेनका जोखिमयुक्त बस्ती तत्काल स्थानान्तरण गर्न संघ र प्रदेश सरकारसँग सहयोग मागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)