पाकिस्तानी सर्वोच्च अदालतको आदेश : इमरान खानलाई ४८ घण्टाभित्र अस्पताल लैजानू
khabarhub.com · Tue Aug 18 10:31:16 GMT 2026

काठमाडौं – पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई ४८ घण्टाभित्र अस्पतालमा स्थानान्तरण गर्न आदेश दिएको छ।
अदालतले स्वास्थ्य परीक्षण तथा उपचारका लागि मेडिकल बोर्ड गठन गर्नसमेत आदेश दिएको छ। इमरानलाई शिफा इन्टरनेसनल अस्पतालमा लैजान अदालतले निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)