मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

khabarhub.com · Mon Oct 19 23:50:08 GMT 2026

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख। असोज शुक्ल पक्षको वडादसैँको महानवमी तिथि । सिद्धिदात्रीदेवीको पूजा आरधना गरिँदै छ ।

मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)