गठबन्धनलाई हार्ने छुट छैन : मन्त्री अथक
lokpath.com · Sat Oct 22 16:16:40 GMT 2022
अगैया । बाम–लोकतान्त्रिक गठबन्धनको बाँके निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत प्रदेश सभा १ ‘क’ को निर्वाचन परिचालन समितिको कार्यालय सञ्चालनमा आएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ अगैयामा शनिवार कार्यालय उद्घाटन भएको हो ।
कार्यालय स्थापना भएसँगै पाँच दलिय गठबन्धनले चुनावी अभियानलाई तिब्र पारेका छन् । गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ मा प्रतिनिधी सभाका उम्मेदवार रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ शनिवार बाँके आए लगत्तै चुनावी अभियानलाई सशक्त पारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)