फ्राइडे रिलिज : चारवटा चलचित्र एकै दिन
baahrakhari.com · Fri Apr 28 00:17:00 GMT 2023
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रबार) नेपालमा चारवटा चलचित्र एक साथ रिलिज भएका छन् । ‘प्रसाद–२’, ‘नाईं नभन्नू ल–६’, ‘पासाङ : इन द स्याडो अफ एभरेस्ट’ र ‘कैदीको पत्र’ आजबाट प्रदर्शन आएका हुन् ।
‘कैदीको पत्र’ क्यूएफएक्स बाहेकका हलमा रिलिज हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)