सुडानमा घातक ड्रोन आक्रमणको श्रृङ्खला : १६० भन्दा बढीको मृत्यु, बालबालिका पनि शिकार
ratopati.com · Mon Oct 19 23:52:21 GMT 2026

खार्तुम । सुडानमा हालैका दिनहरूमा भएका श्रृङ्खलाबद्ध ड्रोन आक्रमणहरूमा परी १६० भन्दा बढी मानिसको ज्यान गएको छ।
नागरिकमाथि भइरहेको हिंसाको अनुगमन गर्दै आएको ‘इमर्जेन्सी लयर्स’ समूहका अनुसार सोमबार राजधानी खार्तुममा भएको ड्रोन आक्रमणमा तीन बालबालिका मारिएका छन्। गत शुक्रबारदेखि देशका पश्चिमी क्षेत्रहरूमा भएका भिन्न-भिन्न आक्रमणमा १६० भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)