‘छक्का पञ्जा’ र ‘कबड्डी’ टिमको रेकर्ड ब्रेक गर्दै ‘गौँथली’ अगाडि
khabarhub.com · Tue Aug 18 10:44:48 GMT 2026

काठमाडौं – कपिल रिजालको निर्देेशनमा बनेको ‘गौँथली’ले हिट फिल्म दिँदै आएका दुई टिम ‘छक्का पञ्जा’ र ‘कबड्डी’ को बक्स अफिस रेकर्ड ब्रेक गर्दै आगाडि बढेको छ ।
‘गौँथली’ले २३ करोड ५५ लाख ग्रस कलेक्सन गर्दै उक्त दुई टिमका सबै फिल्मलाई बक्स अफिसमा पछि पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)