मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चाल्रू आवको पहिलो महिनामा ३ अर्ब ७७ करोडको एफडीआई प्रतिबद्धता

nepalsamaya.com · Tue Aug 18 10:46:36 GMT 2026

काठमाडौं। चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा १९१ वटा विदेशी लगानीका परियोजना स्वीकृत भएका छन्।

उद्योग विभागको प्रतिवेदन अनुसार ती परियोजनाका लागि ३ अर्ब ७७ करोड २८ लाख ४० हजार रुपैयाँको विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। परियोजनाको संख्याका आधारमा सूचना प्रविधि तथा सञ्चार (आईसीटी) क्षेत्र सबैभन्दा अगाडि देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)