कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
ajakoartha.com · Tue Aug 18 10:46:00 GMT 2026

काठमाडौं- कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ्ग एपमा IRD Incentive Program (आईआरडी प्रोत्साहन कार्यक्रम) सुविधा उपलब्ध गराएको छ ।
आर्थिक वर्ष २०८३\८४ को बजेट मार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान र भ्याट बिल लिन प्रोत्साहन गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन तथा वित्तीय पारदर्शिता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)