राष्ट्रसंघका महासचिव गुटेरेसलाई सहकारी पीडितको गुहार : हाम्रो दुःख-पीडा बालेनले सुनेनन् !
khabarhub.com · Tue Aug 18 10:49:34 GMT 2026

काठमाडौं – सहकारी तथा लघुवित्तपीडत पाँच दिनदेखि पुल्चोकस्थित मानव अधिकार आयोगको प्राङ्गणमा धर्नामा छन् ।
समस्या समाधानको माग राखी नागरिक बचाऔँ महाअधियानको नेतृत्वमा धर्नामा रहेका उनीहरूले मानवअधिकार प्रवर्द्धनमा क्रियाशील संयुक्त राष्ट्र संघलाई गुहारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)