नेपाल-भारतका प्रमुख नेताहरू एउटै मञ्चमा, अगस्ट २७ मा काठमाडौंमा कन्क्लेभ
lokaantar.com

नेपाल र भारतका प्रमुख राजनीतिक नेताहरू एउटै मञ्चमा देखिने भएका छन् ।
काठमाडौंको याक एन्ड यति होटलमा यही अगस्ट २७ मा आयोजना हुने कन्क्लेभमा भारतका सत्तारुढ भारतीय जनता पार्टी (भाजपा), भारतीय राष्ट्रिय कांग्रेस तथा नेपालका प्रमुख राजनीतिक दलका नेताहरू सहभागी हुने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)