मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपाली वैज्ञानिकसहितको टोलीले पत्ता लगायो अल्जाइमरको रहस्य

lokaantar.com

अल्जाइमर रोगसहितका न्युरोडिजेनेरेटिभ रोगमा भूमिका खेल्ने ‘टाउ’ नामक प्रोटिनले मष्तिष्कका कोषिकामा क्षति पुर्‍याउने नयाँ बाटो वैज्ञानिकहरूले पत्ता लगाएका छन् । नेपाली वैज्ञानिकहरूले समेत निर्णायक भूमिका खेलेको यो खोजले अल्जाइमर र टाउसँग सम्बन्धित अन्य रोगको उपचारका लागि नयाँ सम्भावना देखाएको छ।

स्ट्यानफोर्ड मेडिसिनका वैज्ञानिकहरूले गरेको अध्ययनअनुसार असामान्य रूपमा परिवर्तन भएको टाउ प्रोटिन मष्तिष्कका कोषिकाभित्र रहेका ‘माइटोकन्ड्रिया’मा प्रवेश गरेर त्यसको ऊर्जा उत्पादन प्रक्रियामा अवरोध पुर्‍याउँछ। माइटोकन्ड्रियालाई कोषिकाको ऊर्जा केन्द्र मानिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)