द्वन्द्व पीडितसमक्ष ओलीले भने– आन्दोलनको टुप्पोमा बसेर दुःखकष्ट नगरेकाले पीडा बुझ्दैनन्
baahrakhari.com · Wed Apr 14 18:28:00 GMT 2021
काठमाडौं । प्रधामनमन्त्री केपी शर्मा ओलीले कहिल्यै जेलमा नबसेकाहरूले सहिद परिवारका दुःख नबुझ्ने बताएका छन् । बुधबार काठमाडौंमा लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कहिल्यै केही कुटाइ नखाएका, जेल नबसी क्रान्तिकारी कुरा गर्नेहरूले सहिद परिवार तथा घाइतेहरूका दुःख नबुझ्ने बताए ।
दशकौं लामो समय जेल बस्दाको पीडा आफूले भोगेको स्मरण गर्दै ओलीले पीडा, आँसु, यातना र दमन कस्तो हुन्छ भन्ने कुरा आफूलाई थाहा भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)