मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रशिक्षकसँगको विवादपछि रोनाल्डो ३० दिनका लागि निलम्बित

ratopati.com · Tue Oct 20 00:04:16 GMT 2026

लिस्बन । टोलीमा आफ्नो भूमिकालाई लिएर मुख्य प्रशिक्षक जोर्जे जेसुससँग विवाद भएपछि पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडेका क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल सङ्घले ३० दिनका लागि निलम्बित गरेको छ।

सङ्घको अनुशासन समितिले ४१ वर्षीय फरवार्ड रोनाल्डोमाथिको अभियोग पूर्ण रूपमा ठहर गर्दै २५५ युरो जरिवाना समेत गराएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)