इजरायलबाट अस्ट्रिया जाँदै गरेको विमान बमको धम्कीपछि बुल्गेरिया ‘डाइभर्ट’
barnanmedia.com · Tue Oct 20 00:00:00 GMT 2026

इजरायलबाट अस्ट्रिया जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको विमान बमको धम्कीपछि बुल्गेरियाको राजधानी सोफियामा डाइभर्ट गरिएको छ।
बुल्गेरियाली यातायात मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘एयरबस ए३२० विमान आइतबार राति तेल अभिभबाट भियना जाँदै थियो। धम्की आएपछि विमान सोफियामा आपत्कालीन अवतरण गराइयो र सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालियो।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)