एकीकृत समाजवादीको बैठक : माधव नेपालको क्षमता र कार्यशैलीमा प्रश्न
onlinekhabar.com · Thu Aug 24 17:17:23 GMT 2023
७ भदौ, काठमाडौं । पार्टी गठनको दोस्रो वर्षगाँठको पूर्वसन्ध्यामा बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा आशाभन्दा निराशाले बढी स्थान पायो ।
मंगलबार बैठकको सुरुवातमै पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले राखेका धारणाले सिंगो बैठकलाई तीन दिनसम्म डोर्यायो । अब यो क्रम कम्तीमा केन्द्रीय कमिटी बैठकले तय गरेको आगामी १४ माघमा सुरु हुने पार्टीको महाधिवेशनसम्म पुग्ने निश्चित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)