मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देवघाटदेखि मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

himalpress.com · Tue Oct 20 00:13:56 GMT 2026

काठमाडौँ -चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ। करिब दुई किलोमिटर दूरी रहेको उक्त स्थानमा आइएमई ग्रुपले केबलकार निर्माण गर्ने भएको हो। ग्रुपका अनुसार दुई वर्षभित्र केबलकार निर्माण गरिनेछ।

कम्पनील हाल गैँडाकोटको बटम स्टेसनबाट मौलाकालिका मन्दिर नजिकै रहेको इला होटलसम्म केबलकार सञ्चालन गरिरहेको छ। अब देवघाटबाट समेत मौलाकालिका पुग्न सकिने गरी नयाँ केबलकार परियोजना अघि बढाइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)