इमरान खानलाई अस्पताल सार्न सर्वोच्च अदालतको आदेश
canadanepal.com · Tue Aug 18 11:01:47 GMT 2026

इस्लामावाद - पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का संस्थापक इमरान खानलाई अस्पताल सार्न आदेश दिएको छ ।
तीन सदस्यीय इजलासले खानलाई रावलपिन्डीस्थित अदियाला जेलबाट दुई दिनभित्र इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पतालमा स्थानान्तरण गर्न आदेश दिएको हो । स्वास्थ्य अवस्था, विशेषगरी रक्तचापमा देखिएको उतारचढावलाई लिएर चिन्ता बढेपछि पीटीआईले उनलाई अस्पताल सार्न लामो समयदेखि माग गर्दै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)