मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

टानद्वारा भूकम्पपीडितलाई पाँच लाख सहयोग

nepalkhabar.com · Tue Nov 28 23:41:20 GMT 2023

देशभरका पदयात्रा पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) ले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा पाँच लाख रुपैयाँभन्दा बढी रकम सहयोग गरेको छ।

सरकारले जाजरकोट र पश्चिम रुकुममा कात्तिक १७ गते गएको भूकम्पपीडितका लागि सहयोग जुटाउन सञ्चालन गरेको प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा टानले मंगलबार पाँच लाख पाँच हजार पाँच सय ५५ नगद सहयोग गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)