‘बालेनले सुनेनन्, गुटेरेस तिमीले हाम्रो दुःख–पीडा सुनिदेऊ’
ratopati.com · Tue Aug 18 11:12:06 GMT 2026

काठमाडौँ । सहकारी तथा लघुवित्तपीडत पाँच दिनदेखि पुल्चोकस्थित मानव अधिकार आयोगको प्राङ्गणमा धर्नामा छन् ।
समस्या समाधानको माग राखी नागरिक बचाऔँ महाअधियानको नेतृत्वमा धर्नामा रहेका उनीहरूले मानवअधिकार प्रवर्द्धनमा क्रियाशील संयुक्त राष्ट्र संघलाई गुहारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)