कार्यकर्तालाई प्रचण्डले भने : सडक संघर्षको लागि तयार रहनुस्
annapurnapost.com · Tue Aug 18 11:11:56 GMT 2026

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सडक संघर्षका लागि तयार रहन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
मंगलबार पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार जनविरोधी र राष्ट्रिय स्वाधीनताको विपक्षमा देखिएकोले सडकबाट प्रतिवाद गर्नुपर्ने समय आएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)