संकटमा सम्पदा
nepalnews.com · Tue Aug 18 11:15:57 GMT 2026

जनकपुरधाम। जनकपुरधामको राम मन्दिर अगाडि र धनुषसागरको छेउमा छ– रामायण भवन। ऐतिहासिक महत्त्वको यो स्थलमा कुनै समय श्रद्धालुको घुइँचो लाग्थ्यो। अहिले भने अवस्था फेरिएको छ। भवनसहितका संरचना जीर्ण बनेका छन् र लामो समयदेखि बन्द छन्।
धार्मिक एवं सांस्कृतिक सहर जनकपुरधामका अधिकांश महत्त्वपूर्ण स्थल राम र सीतासँग जोडिएका छन्। तीमध्ये राम मन्दिर अगाडि र धनुषसागर पोखरीको डिलमा रहेको रामायण भवन पनि महत्त्वपूर्ण मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)