मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णाली प्रदेश सभाको बैठक सरेकाे सर्यै

janaaastha.com

कर्णाली प्रदेश सभाको बैठक फेरि सरेको छ । आज दिँउसो ३ बजे बस्नेगरी बोलाइएको बैठक भोलि दिँउसो ३ बजेका लागि सारिएको हो । एजेण्डा केही नभएकाले बैठक सारिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)