मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामाजिक सुरक्षा कोषमा पुगे ३१ लाखभन्दा बढी योगदानकर्ता, १ खर्ब २३ अर्ब बढी रकम संकलन

khabarhub.com · Tue Aug 18 11:23:01 GMT 2026

काठमाडौं – सामाजिक सुरक्षा कोषमा ३१ लाख बढी योगदानकर्ता पुगेका छन् भने झण्डै सबा खर्ब रुपैयाँ योगदान रकम संकलन भएको छ ।

भदौ १ गतेसम्मको तथ्यांकअनुसार कुल ३१ लाख ८ हजार ७ सय ४० जना योगदानकर्ता सूचीकृत भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)