घाँसे मैदान बन्यो साँफेबगर विमानस्थल
nepalviews.com · Tue Oct 20 00:38:37 GMT 2026

अछाम । करोडौँ रुपैयाँको लगानीमा निर्माण गरिएको अछामको साँफेबगरस्थित विमानस्थलमा हवाई सेवा सञ्चालन हुन नसक्दा विमानस्थल अहिले घाँसे मैदानमा परिणत भएको छ। विमानस्थल सञ्चालनमा नआउँदा यस भेगका कतिपय नागरिकलाई दशैँ–तिहारजस्ता चाडपर्वमा आफ्नो जन्मथलो पुगेर परिवारसँग खुसी साटासाट गर्ने धोको अधुरै रहेको छ।
तस्वीरहरू : राम कुवँर, नेपाल न्यूज बैंक
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)