पेरिससहित प्रमुख सहरहरूमा रात्रिकालीन कर्फ्यु, गृहमन्त्रीको राजीनामा अस्वीकृत
lokaantar.com

फ्रान्सभर भएका हिंसात्मक प्रदर्शन, झडप र व्यापक लुटपाटपछि फ्रान्सेली अधिकारीहरूले राजधानी पेरिसका मुख्य भागहरूका साथै देशका अन्य प्रमुख सहरहरूमा रात्रिकालीन कर्फ्यु लागू गरेका छन्।
पेरिस प्रहरीका अनुसार प्रदर्शनकारीहरू भेला भएका मुख्य थलो ‘प्लेस दे ला रिपब्लिक’ र ‘लेस हालेस’ व्यापारिक क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएकोहो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)