लिग–२ मा रोहित पौडेलको ऐतिहासिक कीर्तिमान, १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर!
canadanepal.com · Tue Oct 20 00:40:02 GMT 2026
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान रोहित पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा ऐतिहासिक उपलब्धि हासिल गरेका छन् ।
लिग-२ को एकै संस्करणमा १ हजारभन्दा बढी रन बनाउने उनी पहिलो नेपाली ब्याटर बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)