मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अफ्रिका कप अफ नेसन्सको उपाधि विवाद : सेनेगलको पुनरावेदनमा नोभेम्बरको अन्त्यमा फैसला आउने

ratopati.com · Tue Oct 20 00:48:00 GMT 2026

जुरिच । अफ्रिका कप अफ नेसन्सको यस वर्षको उपाधिबाट बञ्चित गरिएपछि सेनेगलले गरेको पुनरावेदनमा खेलकुद मध्यस्थता अदालत (सीएएस) ले नोभेम्बरको अन्त्यमा फैसला सुनाउने पुष्टि गरेको छ।

अदालतले सोमबार एक वक्तव्य जारी गर्दै भनेको छ, ‘यो प्रक्रियाका लागि केही हप्ता लाग्नेछ र सन् २०२६ को नोभेम्बरको अन्त्यमा फैसला आउने अपेक्षा गरिएको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)