फ्रान्समा हिंसात्मक प्रदर्शनका बाबजुद पीएसजी र बार्सिलोनाबिचको खेल रद्द नहुने
ratopati.com · Tue Oct 20 00:45:37 GMT 2026
पेरिस । फ्रान्समा जारी हिंसात्मक विरोध प्रदर्शनका बाबजुद पेरिस सेन्ट-जर्मेन (पीएसजी) र बार्सिलोनाबीच हुन लागेको यूईएफए च्याम्पियन्स लिगको खेल स्थगित वा रद्द नहुने फ्रान्सका प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले बताएका छन्।
सातान्तमा भएका प्रदर्शनहरू हालैका वर्षहरूकै सबैभन्दा खराब सडक हिंसामा परिणत भएपछि प्रधानमन्त्री लेकोर्नुले व्यापार व्यवसायको सुरक्षाका लागि केही सहरहरूमा ‘आंशिक’ र ‘स्थानीय’ कर्फ्यु लगाउन क्षेत्रीय अधिकारीहरूलाई निर्देशन दिएको सोमबार जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)