श्रीलंकामा बिरामीको मूत्रथैलीबाट ३.१ किलोको पत्थरी निकालियो, विश्व कीर्तिमानको दाबी
ratopati.com · Tue Aug 18 11:39:01 GMT 2026

कोलम्बो । श्रीलंकाका चिकित्सकहरूले एक ५५ वर्षीय पुरुषको मूत्रथैलीबाट ३.१ किलोग्राम तौलको विशाल पत्थरी शल्यक्रियामार्फत निकालेका छन्।
चिकित्सकहरूले उपलब्ध अभिलेखका आधारमा यो अहिलेसम्म शल्यक्रियाबाट निकालिएको सबैभन्दा ठुलो मूत्रथैलीको पत्थरी हुन सक्ने दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)