मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘रामायण’को अग्रिम टिकट बुकिङ सुरु हुँदै

ratopati.com · Tue Oct 20 00:53:07 GMT 2026

मुम्बई । रणवीर कपूर, यश र साई पल्लवीको मुख्य भूमिका रहेको बहुप्रतीक्षित चलचित्र ‘रामायण’को अग्रिम टिकट बुकिङ अक्टोबर २० देखि भारतभर सुरु हुने भएको छ।

नितेश तिवारीको निर्देशनमा बनेको यो चलचित्र ५ नोभेम्बर २०२६ मा विश्वभरका सिनेमाघरहरूमा प्रदर्शन हुँदैछ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)