जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि
baahrakhari.com · Tue Aug 18 11:42:44 GMT 2026

काठमाडौं । नेपाल भाषाका जनकवि एवं प्रतिष्ठित साहित्यकार दुर्गालाल श्रेष्ठको मंगलबार अन्तिम संस्कार गरिएको छ ।
९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित निजी निवासमा निधन भएका श्रेष्ठको काठमाडौंको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)