आनिबानीमा मात्र परिवर्तन गर्ने हो भने कोरोनाबाट बच्न सकिन्छ (भिडियो)
news24nepal.tv · Fri May 07 16:47:21 GMT 2021
काठमाडौं । नेपालमा हाल फैलिरहेको कोरोना भाइरस अत्याधिक छिटो संक्रमण हुने र एउटै संक्रमितले धेरै जनालाई सार्न सक्ने खालको भएकै कारण विरामी हुने र मृत्यु हुनेको संख्या दिनहँु बढ्दो छ ।
स्वास्थ्य क्षेत्रका विज्ञहरुले हेल्चेक्र्याईले ज्यान लिन्छ है, मास्क लगाउन नछोडौ, सावधानी बनौ भन्दा भन्दै पनि हामी ज्यान लिने कुरालाई वेवास्ता गरिरहेका छौ । र जोखिम बढाइरहेका छौ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)