चीनमा पुटिन, ट्रम्प र सीबीच त्रिपक्षीय बैठकको सम्भावना, युक्रेनद्वारा आलोचना
baahrakhari.com · Tue Oct 20 01:03:42 GMT 2026

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी महिना चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा त्रिपक्षीय बैठक हुन सक्ने विषयमा छलफल भएको क्रेमलिनले जनाएको छ । तर, बैठकको मिति, कार्यसूची वा आयोजनाबारे कुनै ठोस सहमति नभइसकेको रोयटर्सले जनाएको छ ।
उनका अनुसार, सम्भावित बैठकबारे चर्चा भए पनि त्यसको स्वरूप र विषयवस्तुका सम्बन्धमा कुनै ठोस प्रस्ताव वा सहमति भने भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)