रोनाल्डो एक महिनाको निलम्बनमा
ekantipur.com · Tue Oct 20 01:07:44 GMT 2026
रोनाल्डो एक महिनाको निलम्बनमा
पोर्चुगाली राष्ट्रिय टिम छाडेको आरोपमा यो सजाय सुनाइएको हो । यूईएफए नेसन्स कप चलिरहेको बेला रोनाल्डोले सेप्टेम्बर ३० टिममा टिम छाडेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)