मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कावासोतीबाट भन्सार छली गरेको ६२ लाखको कपडा बरामद

ekantipur.com · Tue Aug 18 11:56:07 GMT 2026

कावासोतीबाट भन्सार छली गरेको ६२ लाखको कपडा बरामद

पूर्वपश्चिम राजमार्गको कावासोती नगरपालिका–८ फलफूल चोकमा सवारी जाँच गर्दा सोमबार राति ठूलो परिमाणमा कपडा बरामद गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)