सर्वसाधारणका लागि तलेजु भवानीको मन्दिर खुला
hamrakura.com · Tue Oct 20 00:00:00 GMT 2026

काठमाडौँ। हनुमानढोका दरबार क्षेत्रभित्र रहेको प्रसिद्ध तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएको छ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने परम्पराअनुसार यस वर्ष पनि भक्तजनको पूजा, आराधना र दर्शनका लागि मन्दिर खुला गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)