मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आर्थिक कारणले विपद् व्यवस्थापनको काम रोकिँदैन : गृहमन्त्री लेखक

farakdhar.com · Tue Jul 16 17:07:45 UTC 2024

गृहमन्त्री रमेश लेखकले अन्य स्थानको खर्च कटौती गरेर भए पनि नागरिकको जीवन बचाउनुपर्ने बताएका छन् ।

आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको स्वागत कार्यक्रममा उनले आर्थिक कारणले काम रोकिन नहुने भन्दै आर्थिक व्यवस्थापनको कुरामा गम्भीर भएर अर्थमन्त्री र प्रधानमन्त्रीसँग पनि छलफल गर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)