चार जनाको ज्यान गएको रिसाङमा बल्ल पुग्यो राहत, मर्मतपछि खुल्यो बाटो
kalakarmi.com · Tue Aug 18 11:43:56 GMT 2026

जाजरकोट- लुम्बिनी-रारा सडक खण्डको भेरी नगरपालिका-२ रिसाङमा बाटो मर्मत गरेर सरकारी टोली राहत सामग्रीसहित पुगेको छ ।
नेपाली सेनाको पहलमा सेनानी कुमार गुरुङको कमान्डमा खटिएको टोलीले भेरी नगरपालिका–४ गैरीखालीदेखि बाढीपहिरो प्रभावित वडा नम्वर २ का रिसाङमा रहेको विस्थापित रहेको स्थलसम्म मर्मत गरेर राहत सामग्री ढुवानी गर्ने वातावरण मिलाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)