महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिरमा दर्शनार्थीकाे घुइँचाे
sutranews.com · Tue Oct 20 01:19:04 GMT 2026

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार (कात्तिक ३) बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)