तलेजु भवानीको दर्शन गर्न बिहानैदेखि भक्तजनको घुइँचो
nepalbahas.com · Tue Oct 20 01:15:15 GMT 2026

• महानवमीका अवसरमा तलेजु भवानी मन्दिर आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। • भक्तजनहरू मन्दिर खुल्नुअघि नै लामबद्ध भएका थिए र दर्शनको व्यवस्था बिहान ५ देखि बेलुका ६ बजेसम्म गरिएको छ।…
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)