दुई दिनभित्र सिट बाँडफाँट टुंग्याउने तयारी
setopati.com · Mon Sep 05 00:43:00 GMT 2022
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा आज पनि बस्दैछ।
सोमबार दिउँसो १ बजे कार्यदल बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)