चिकित्सा शिक्षाको छात्रवृत्ति सिफारिस झन्झटिलो !
ratopati.com · Tue Aug 18 12:08:57 GMT 2026

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति प्रयोजनका लागि झन्झटिलो सिफारिस प्रक्रिया अपनाएको भन्दै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले गुनासो गरेका छन् ।
आयोगको एकीकृत प्रवेश परीक्षाको नियमअनुसार कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा पढेका विद्यार्थीले छात्रवृत्ति दाबी गर्दा कक्षा १० उत्तीर्ण गरेकै विद्यालयका प्रधानाध्यापक र सम्बन्धित स्थानीय तहबाट सम्पूर्ण कक्षाको विवरण प्रमाणित गराउनुपर्ने व्यवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)