मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कोलेस्ट्रोल कम गर्न के खाने ?

nepalsamaya.com · Fri Sep 29 00:37:00 GMT 2023

काठमाडौं- कतिपय चीजहरु शरीरका लागि अत्यावश्यक मानिन्छन्। तिनीहरुको असोभाविक मात्रा पनि उत्तिकै हानिकारक हुन सक्छ। कोलेस्ट्रोल रगतमा पाइने एक मोमी पदार्थ स्वस्थ कोशिकाहरु निर्माण गर्न महत्त्वपूर्ण मानिन्छ। उच्च कोलेस्ट्रोल स्तरले विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ हृदय रोग ती मध्ये एक हो।

के तपाई पनि कोलेस्ट्रोलको मात्रा बढेपछि चिन्तित हुनुहुन्छ? स्वास्थ्य विज्ञहरूका अनुसार शरीरमा हुने गम्भीर रोगको जोखिमलाई कम गर्नका लागि सबैले यसलाई नियन्त्रण गर्ने उपाय अपनाउनुपर्छ। निश्चित प्रकारका फलहरू उपभोग गर्दा यसले तपाईंलाई मद्दत गर्न सक्छ। तर फलफूल पनि सन्तुलित मात्रामा सेवन गर्नुपर्छ किनभने यसमा फ्रक्टोजको मात्रा बढी हुन्छ जसले तपाईंको रगतमा चिनीको मात्रा बढाउन सक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)