नेपालद्वारा कर्नाटकलाई १८९ रनको लक्ष्य प्रस्तुत
khabarhub.com · Tue Aug 18 12:11:09 GMT 2026
काठमाडौं – एसिसी प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा कर्नाटक राज्यस्तरीय टोलीलाई १८९ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४५ ओभरमा सबै विकेट गुमाएर १८८ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)