मधेशमा दशैँका बेला दुर्गा पूजा : नृत्यदेखि कुस्तीसम्मको रौनक
bbc.com · Tue Oct 20 01:53:27 GMT 2026

तराई मधेशमा बडा दशैँलाई दशहरा, दुर्गापूजा, नवरथा वा नवरात्रिका नामले मनाइन्छ।
देवी दुर्गाको आराधनामा केन्द्रित यो पर्व धार्मिक आस्था, लोकसंस्कृति र सामूहिक सहभागिताको विशिष्ट सङ्गमको रूपमा मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)