मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

धोनीको ब्याटिङ चलेपछि चेन्नईको जीत, दिल्लीको प्लेअफ सम्भावना समाप्त

kalakarmi.com · Thu May 11 00:07:55 GMT 2023

चेन्नई– इन्डियन प्रीमियर लीग (आइपीएल) २०२३ को ५५ औं प्रतिस्पर्धामा चेन्नई सुपर किङ्सले दिल्ली क्यापिटल्सलाई २७ रनले हराएको छ ।

बुधवार राति एमए चिदम्बरम स्टेडियममा खेलिएको प्रतिस्पर्धामा चेन्नई सुपर किङ्सले दिल्ली क्यापिटल्सलाई जीतका लागि १६८ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीको पुरै टीम २० ओभर नै खेलेर आठ विकेटमा १४० रनमात्र बनाउन सफल भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)