देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
nepalnews.com · Tue Oct 20 01:49:03 GMT 2026

चितवन। चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ।
करिब दुई किलोमिटर दूरी रहेको उक्त स्थानमा आइएमई ग्रुपले केबलकार निर्माण गर्ने भएको हो। ग्रुपका अनुसार दुई वर्षभित्र केबलकार निर्माण गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)