महानवमीमा तलेजु भवानीको दर्शन गर्न श्रद्धालुको घुइँचो (तस्बिरहरू)
baahrakhari.com · Tue Oct 20 01:50:53 GMT 2026

काठमाडौं । बडादसैँको नवौँ दिन महानवमीका अवसरमा काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा दर्शन गर्ने श्रद्धालुको घुइँचो लागेको छ ।
महानवमीका दिन शक्तिस्वरूपा देवी दुर्गाको पूजा–आराधना गर्ने परम्पराअनुसार बिहानैदेखि भक्तजनहरू तलेजु भवानीको दर्शन तथा पूजाअर्चनाका लागि पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)